बजेटमाथि छलफलमा विपक्षी दलका नेता केपी ओलीको सम्बोधन (लाइभ) – Nepal Press

बजेटमाथि छलफलमा विपक्षी दलका नेता केपी ओलीको सम्बोधन (लाइभ)

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल भइरहेको छ ।  हिजोबाट सुरू भएको बजेटमाथिको छलफलले आज पनि निरन्तरता पाएको हो ।

बजेटमाथिको छलफलमा विपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गरेका छन् ।

सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रतिनिधिसभा सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *