संसद बैठक स्थगित, भोलि विहान ११ बजे बस्ने
नेपाल प्रेस
२०८० जेठ २२ गते १८:४३
काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलगायत विषयमा सबाल जवाफ तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथिको छलफलको प्रस्ताव पेश गरेका थिए ।
भोलिको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर