सरकारविरुद्ध एमालेका जनवर्गीय संगठनको प्रदर्शन (तस्बिरहरू) – Nepal Press

सरकारविरुद्ध एमालेका जनवर्गीय संगठनको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेको जनवर्गीय संगठनले पछिल्ला सार्वजनिक महत्व र समसामयिक विषयमा सरकारमाथि दबाब दिँदै विरोध प्रदर्शन गरेको छ ।

एमालेनिकट युवा, विद्यार्थी, महिला संगठनले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले भारतसँग भूमि साटफेर गर्न सकिने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति, नागरिकता विधेयक, रेश चौधरीलाई आममाफीको निर्णय, सांसद विकास कोष ब्यूँताइएको जस्ता विषयमा खबरदारी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर