नागरिकता विधेयक प्रमाणीकरण : अखिलले निकाल्यो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्लायात्रा (तस्विरहरु) – Nepal Press

नागरिकता विधेयक प्रमाणीकरण : अखिलले निकाल्यो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्लायात्रा (तस्विरहरु)

काठमाडौं । विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरिएको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु आरआर क्याम्पस कमिटीले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्लायात्रा निकालेको छ ।

विरोध प्रदर्शनसहितको शवयात्रापछि विद्यार्थीहरुले सांकेतिक रुपमा राष्ट्रपति र प्रधानमन्त्री काजकृयासमेत गरेका छन् ।

सांकेतिक शवमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर