हेटौंडामा नागरिकता विधेयक फिर्ताको माग गर्दै एमाले र राप्रपाका युवाले निकाले राँके जुलुस – Nepal Press

हेटौंडामा नागरिकता विधेयक फिर्ताको माग गर्दै एमाले र राप्रपाका युवाले निकाले राँके जुलुस

हेटाैंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध हेटौंडामा नेकपा एमाले तथा राप्रपा निकट युवाहरुले प्रदर्शन गरेका छन् ।

उनीहरुले राष्ट्रपति पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गर्नुको साथै राँके जुलुस निकालेका छन् ।

उनीहरुले नागरिकता विधेयक फिर्ता नगरेसम आफ्नो आन्दोलन जारी रहने घोषणा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर