प्रधानमन्त्री प्रचण्डसँग मोदीका सुरक्षा सल्लाहकार र विदेश सचिवले गरे भेट – Nepal Press

प्रधानमन्त्री प्रचण्डसँग मोदीका सुरक्षा सल्लाहकार र विदेश सचिवले गरे भेट

काठमाडौं । भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् ।

उनीहरुबीच प्रधानमन्त्री प्रचण्ड बसेको होटल मौर्यमा भेटवार्ता भएको हो । प्रधानमन्त्री करिब १२० जना टोलीसहित भारतकाे आज चार दिने भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

तस्बिर : प्रदिपराज वन्त

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर