बजेटमा एमालेको प्रतिक्रिया- संकट दर्शाउँछ, समाधान दिँदैन – Nepal Press

बजेटमा एमालेको प्रतिक्रिया- संकट दर्शाउँछ, समाधान दिँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान नदिने बताएका छन् । सोमबार बजेट सार्वजनिक भएपछि संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिदै ओलीले यस्तो बताएका छन् ।

उनले बजेटले संकट दर्शाएको भएपनि संकटको समाधान केही पनि नदिने बताए । उनले बजेटका बारेमा विस्तृत रुपमा पछि धारणा सार्वजनिक गर्ने उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर