प्रेम सुवालको टिप्पणी- यो बजेटले देश डुबाउँछ, रोक्नुपर्छ (भिडिओ) – Nepal Press

प्रेम सुवालको टिप्पणी- यो बजेटले देश डुबाउँछ, रोक्नुपर्छ (भिडिओ)

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले ल्याएको बजेट देश डुबाउने खालको भएको टिप्पणी गरेका छन् ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले चुरे दोहन गर्न बजेट ल्याएको आरोप लगाए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यू भारत जाँदै हुनुहुन्छ । यो बजेट रोक्नुपर्छ ।’

मल कारखानाको अझै प्रत्याभूत हुन नसकेको उनले बताए ।

मलबाट दश प्रतिशत कमिसन ३ अर्ब आउने भएकाले बजेट छुट्याइएको सांसद सुवालले आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर