कर्मचारी सञ्चयकोषको दायरा विस्तार – Nepal Press

कर्मचारी सञ्चयकोषको दायरा विस्तार

काठमाडौं । सरकारले कर्मचारी सञ्चयकोषको दायरा विस्तार गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताका पति वा पत्नीसमेतलाई समावेश गरिने बताएका हुन् ।

महतले भने, ‘कर्मचारी सञ्चय कोषबाट सञ्चालित सञ्चयकर्ता र स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताका पति वा पत्नीसमेतलाई समावेश गर्ने व्यवस्था मिलाइने छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर