गुट्खा तथा सुर्तीजन्य पदार्थको खोलमा प्लास्टिक प्रयोग गर्न नपाइने – Nepal Press
नयाँ बजेट

गुट्खा तथा सुर्तीजन्य पदार्थको खोलमा प्लास्टिक प्रयोग गर्न नपाइने

काठमाडौं । सरकारले गुट्खा तथा अन्य सुर्तीजन्य पदार्थका खोलमा प्लास्टिक प्रयोग गर्न नपाइने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले प्लास्टिकका कारण वातावरणमा पर्ने नकरात्मक असरलाई कम गर्न २०८१ वैशाख १ गतेदेखि गुट्खा तथा अन्य सुर्तीजन्य पदार्थको खोलमा प्लास्टिकको सट्टा ‘बायोडिग्रेडवेबल’ पदार्थको (कुहिने वस्तु) को अनिवार्य प्रयोग गरिनु पर्ने बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर