डिजिटल फरेन्सिक ल्याबलाई अन्तर्राष्ट्रियस्तरको बनाइने – Nepal Press

डिजिटल फरेन्सिक ल्याबलाई अन्तर्राष्ट्रियस्तरको बनाइने

काठमाडौं। अपराध अनुसन्धानमा महत्त्वपूर्ण रहेको डिजिटल फरेन्सिक ल्याब-डीएफएललाई अन्तर्राष्ट्रियस्तरको बनाइने भएको छ।

अर्थमन्त्री प्रकाश शरण महतले बजेट भाषणका क्रममा अपराध अनुसन्धानमा नविनतम् प्रविधिको प्रयोग गर्नका लागि डीएफएललाई अन्तर्राष्ट्रियस्तरको बनाइने र त्यसका लागि बजेट विनियोजन गरिएको बताए।

डिएफएलमार्फत डिजिटल प्रविधिमार्फत भएका अपराधहरूको प्रमाण र सूचना संकलन गर्न सकिन्छ।

पाँचखालस्थित वीरेन्द्र तालिम केन्द्रलाई ुसेन्टर अफ एक्सिलेन्सुका रूपमा विकाश गरिँदै लगिने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *