विद्युत उत्पादन ३ हजार ६०० मेगावाट पुर्‍याइने – Nepal Press

विद्युत उत्पादन ३ हजार ६०० मेगावाट पुर्‍याइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षसम्म ३ हजार ६०० मेगवाट विद्युत पुर्‍याउने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा आर्थिक वर्ष २०७८/८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर