टिभीएसको ‘च्याम्पियन्स अफ टेक्नोलोजी’ अफर सकिन ३ दिन बाँकी – Nepal Press

टिभीएसको ‘च्याम्पियन्स अफ टेक्नोलोजी’ अफर सकिन ३ दिन बाँकी

काठमाडौँ । नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको आधिकारिक वितरक जगदम्बा मोटर्सको ‘च्याम्पियन्स अफ टेक्नोलोजी’ अफर सकिन ३ दिन मात्र बाँकी रहेको छ ।

नयाँ वर्ष २०८० लाई लक्षित गरेर ल्याएको अफरमा टिभिएसका हरेक बाइकको खरिदमा ८ हजारको स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७ हजारको स्योर सट क्यास डिस्काउन्ट, र अपाचे बाइकको खरिदमा ५ हजार मूल्य बराबरको हेल्मेट सित्तैमा उपहार रहेको छ ।

त्यसका साथै शून्य प्रतिशत ब्याजदरको फाइनान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मूल्य भन्दा १० हजार रुपैयाँ बढी भ्यालुएसन अफर मार्फत प्रयोगकर्तालाई उपलब्ध रहेको कम्पनीले जनाएको छ । अफर सकिन ३ दिन मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर