आज सुनचाँदीको यस्तो छ कारोबार – Nepal Press

आज सुनचाँदीको यस्तो छ कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ भने अघिल्लाे दिन आइतबार साेही मूल्यमा काराेबार भएकाे थियाे ।

यस्तै तेजावी सुन अघिल्लो दिन आइतबार एक लाख सात हजार छ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सोही मूल्यमा यथावत रहेको छ ।

चाँदि पनि एक हजार तिज सय ६० रुपैयाँमा नै स्थिर रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर