प्रथम इन्टर कलेज फार्मेसी फुटसल प्रतियोगिता हुने – Nepal Press

प्रथम इन्टर कलेज फार्मेसी फुटसल प्रतियोगिता हुने

काठमाडौं । प्रथम इन्टर कलेज फार्मेसी फुटसल प्रतियोगिता हुने भएको छ।

नोवेल कलेजको आयोजनामा जेठ १५ र १६ गते प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार र दोस्रो हुनेलाई १० हजार पुरस्कर रहेको नोबेल कलेजका फार्मेसी एसोसियसन अफ नोबेल कलेजका प्रमुख आयुष शाहीले बताए।

सो प्रतियोगिता जेनिथ स्टडी सेन्टरको मुख्य प्रायोजन हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *