एमालेले मंसिरमा मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने – Nepal Press

एमालेले मंसिरमा मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर महिनामा मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘आगामी मंसिर महिनामा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्छौँ। हामीले २०७३ एमालेले जसरी मेची महाकाली अभियान सुरु गरेको थियो। त्यसले मध्यपहाड लोकमार्गका साथै हुलाकी राजमार्ग केन्द्रीय अभियान सञ्चालन गर्छौ।’

युवाहरूलाई पार्टीको काममा सक्रिय बनाउनुपर्ने निष्कर्ष निकालेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर