संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन – Nepal Press

संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन

काठमाडौं । संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको ७८ वर्षको उमेरमा निधन भएको छ । बस्नेत गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष एवं नेपाली कांग्रेसका नेतासमेत हुन् । बस्नेत काठमाडौंको सिफलमा बस्दै आएका थिए ।

सोलुखुम्बुमा जन्मिएका बस्नेत २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि नै कांग्रेसमा सक्रीय थिए । बस्नेत कांग्रेसका पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।

उनी वीपी कोइरालाका अनुयायी, चिन्तक, लेखकसमेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर