आज सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्यमा गिरावट

२०८० वैशाख २८ गते ११:०८

काठमाडौं । आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।
बिहीबार छापावाल सुन तोलामा एक लाख ११ हजार छ सय रुपैयाँमा स्थिर रहेको छ । त्यस्तै तेजाबी सुन पनि तोलामा एक लाख ११ हजार ५० रुपैयाँमा यथावत् रहेको छ ।
अघिल्लो दिन बुधवार प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँले घटेर एक हजार चार सय ३० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर