नेपाल प्रहरीका २१ जना एसएसपीमा बढुवा (सूचीसहित)

२०८० वैशाख २४ गते २०:४४

काठमाडौं । नेपाल प्रहरीका २१ जना प्रहरी उपरीक्षकहरुको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवा भएको छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै बढुवा गरिएको हो । बढुवा हुनेमा तीनजना प्राविधिक समूह चिकित्सकतर्फका र १८ जना जनपद समूहका एसपीहरु रहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर