बुद्धजयन्तीकाे पूर्वसन्ध्यामा झकिझकाउ लुम्बिनी (तस्बिरहरू)

२०८० वैशाख २१ गते २१:१६

लुम्बिनी । २५६७ औं बुद्धजयन्तीको पूर्वसन्ध्यामा बुद्ध जन्मस्थल लुम्बिनी झकिझकाउ भएको छ । लुम्बिनी तथा आसपासका क्षेत्रमा विशेष कार्यक्रमको तयारी गरिएको छ ।
लुम्बिनी विकास कोषले बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० को अवसरमा लुम्बिनी क्षेत्रलाई विशेष ढंगले सिंगारेको छ ।
हेर्नुस् तस्बिरहरुः
प्रतिक्रिया
सम्बन्धित खवर