रविका सवारी चालक थापाको अन्त्येष्टि

२०८० वैशाख २० गते १२:२८

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको अन्त्येष्टि गरिएको छ । वैशाख ४ गते चितवनमा एक घरको छतबाट खसेर घाइते भएका चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन मंगलबार निधन भएको थियो ।
थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । थापाको अन्तिम बिदाईमा लामिछानेसहित रास्वपा नेताहरू आर्यघाट पुगेका थिए ।
थापाका श्रीमती र दुई सन्तान छन् ।
तस्बिरहरू : गौरव पौडेल ।
प्रतिक्रिया
One thought on “रविका सवारी चालक थापाको अन्त्येष्टि”
Leave a Reply
सम्बन्धित खवर
रवी लामिछाने लाई पत्रकारलाई harassment गरेको र उनलेे आत्माहत्या गरेका अभियोग त छदैछ अब चुनाबको मुखमा डाईभरको आत्माहत्या के कारण हो उनले पनि जवाफ नदिने सरकारले पनि ।