एसीसी प्रिमियर कप : वर्षाले रोकिएको खेल पुनः सुरु

२०८० वैशाख १८ गते १०:५१

काठमाडौं । वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल सुरु भएको छ ।
त्रिवि क्रिकेट मैदानमा १६ औँ ओभर सकिँदा रोकिएको खेल पुनः सुरु एको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर