करणले दिलाए पहिलो ओभरमै नेपाललाई सफलता

२०८० वैशाख १६ गते १४:४९

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी सेमिफाइनल खेलमा कुवेत विरुद्ध नेपालले पहिलो सफलता प्राप्त गरेको छ ।
नेपालका लागि पहिलो स्पेल बलिङमा आएका करणले चार बल डट फाल्दै पाँचौँ बलमा अदकनन् इद्रिसलाई शून्यमा आउट गरे ।
प्रतिक्रिया
सम्बन्धित खवर