बुद्ध एअरले ल्यायो ७२ सिटकाे नयाँ जहाज, एक महिनादेखि उडान भर्ने

२०८० वैशाख १६ गते ७:३२

फाइल तस्बिर ।
काठमाडौं । बुध्द एयरले किन्यो नयाँ जहाज किनेको छ । कम्पनीले शुक्रबार साँझ १५औं एटीआर-७२ जहाज किनेको हो ।
नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याएर १ महिनाभित्र उडान सेवा सुरु गर्ने कम्पनीको प्रेस विज्ञप्तिमार्फत उल्लेख छ । नयाँ जहाज ७२ सिटे क्षमताको छ ।
नयाँ जहाज किनेसँगै बुद्धको जहाज १५ वटा पुगेको छ । जसमा १२ वटा एटीआर–७२ र तीन वटा एटीआर–४२ छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर