प्रतिनिधिसभाको विषयगत समिति गठन, सभामुखले पेश गरे सदस्यको नाम (सूचीसहित)

२०८० वैशाख १५ गते १६:५६

काठमाडौं । प्रतिनिधिसभाका १० विषयगत समिति गठन गरिएको छ ।
शुक्रबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले विषयगत समितिमा रहने सदस्यहरुको नाम प्रस्तुत गरेका छन् ।
दलहरू सिफारिसका आधारमा समितिमा रहने सदस्यहरूको सभामुखले सुनाएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर