कोशी सरकारद्वारा प्रदेश पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि खारेज – Nepal Press

कोशी सरकारद्वारा प्रदेश पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि खारेज

काठमाडौं । कोशी प्रदेश सरकार प्रदेश पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि खारेज गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि खारेज गर्ने निर्णय गरेको हो ।

त्यस्तै हिजोकै बैठकले कोशी प्रदेश विद्युतीय शासन रणनीति तथा मार्गचित्र २०८० स्वीकृति गर्ने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर