चितवन- २ मा रविसँग मतान्तर घटाउँदै एमालेका रामप्रसाद, कांग्रेस तेस्रो – Nepal Press

चितवन- २ मा रविसँग मतान्तर घटाउँदै एमालेका रामप्रसाद, कांग्रेस तेस्रो

काठमाडौं । चितवन २ मा रास्वपाका रवि लामिछानेसँग एमालेका रामप्रसाद न्यौपानेले मतान्तर घटाएका छन्।

पछिल्लो अपडेट अनुसार लामिछाने १४ सय ९२ मत ल्याउँदा न्यौपाने ११ सय ३३ मत ल्याएका छन् । उनीहरुबीच ३५९ मतान्तर छ।

यस्तै, सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठले ७९५ मत ल्याएका छन्। हाल इच्छाकामनाको हात्तीवङ र भार्लाङको मतगणना भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर