विश्वासको मत माग्दै मुख्यमन्त्री अधिकारीले भने- एमाले फल दिइरहने वृक्ष हो, शीतलता पनि दिन्छ (पूर्णपाठ)

२०८० वैशाख ९ गते १६:१७

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले नेकपा एमाले फल दिइरहने वृक्ष भएको बताएका छन् ।
गण्डकी प्रदेश सभाको शनिबारको बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री अधिकारी सो कुरा बताएका हुन् ।
‘एमाले फल दिइरहने वृक्ष हो, शीतलता पनि दिन्छ’ अधिकारीले भने ।
प्रतिक्रिया
सम्बन्धित खवर