सुराकी खर्च खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद् लैजाने गृहमन्त्रीको निर्णय – Nepal Press

सुराकी खर्च खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद् लैजाने गृहमन्त्रीको निर्णय

मिटरव्याजी पीडितको समस्यालाई समाधान गर्न सर्वाधिकार सम्पन्न आयोग गठन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सूत्र परिचालन कार्यविधि २०७८ (सुराकी)को नाममा ‘गृहमन्त्री र सचिवले खर्च गर्ने प्रचलन’ खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दा भौतिकबाट गृह मन्त्रालयमा लगेपछि पदभार ग्रहण गर्दै श्रेष्ठले यस्तो निर्णय गरेका हुन् ।

यस्तै उनले मिटरव्याजी पीडितको समस्या समाधान गर्न सर्वाधिकार सम्पन्न आयोग गठन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर