दुई डीआईजीको सरुवा, बागमतीमा राणा र लुम्बिनीमा जोशी – Nepal Press

दुई डीआईजीको सरुवा, बागमतीमा राणा र लुम्बिनीमा जोशी

काठमाडौं। नेपाल प्रहरीका दुई नायब महानिरिक्षक(डीआईजी)को सरुवा भएको छ।

मन्त्रिस्तरीय निर्णयबाट किरण राणा बागमती प्रदेश प्रमुख र उमेशराज जोशी लुम्बिनी प्रदेश प्रमुखमा सरुवा भएका हुन्।

टेकप्रसाद राई र दीपक थापा एआईजीमा बढुवा भएपछि दुवै प्रदेश प्रहरी प्रमुख रिक्त थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *