सांसदको स्वकीयका लागि विज्ञापन : यी योग्यता चाहिने

२०७९ चैत १७ गते ७:४९

काठमाडौं । मेयरदेखि सांसदसम्मले आफ्ना परिवार, आफन्त र नातगोतालाई मात्रै स्वकीय सचीव बनाएको भन्दै आलोचना बढिरहेको बेला एक संघीय सांसदले स्वकीय सचिवको भ्याकेन्सी खुलाएकी छन् । रास्वपाकी सांसद निशा डाँगीले स्वकीय सचिवको आवेदन खुलाएकी हुन् ।
उनले कानून र राजनीतिशास्त्रमा स्नातक गरेको, समसामयिक कुरामा जानकारदेखि अंग्रेजी भाषाको दख्खल भएकोजस्ता शर्त राख्दै महिला स्वकीय खोजेकी छन् । १६ गते आव्हान गरिएको विज्ञापनअनुसार सात दिनभित्र प्रस्ताव पेशको समय सीमा तोकिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर