बारा २ मा रास्वपाले अशोक चौधरीलाई बनायो निर्वाचन परिचालन समिति संयोजक – Nepal Press

बारा २ मा रास्वपाले अशोक चौधरीलाई बनायो निर्वाचन परिचालन समिति संयोजक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते हुने बारा २ को निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी अशोक कुमार चौधरीलाई दिइएको छ ।

यसअघि संयोजक गणेश काकीले पदबाट राजीनामा दिएपछि चौधरीलाई जिम्मेवारी दिएको प्रवक्ता मुलुक ढकालले slot pulsa बताए ।

कार्कीको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिएकोमा भएपनि स्वास्थ्यको कारण नसक्ने भएपछि उनले राजीनामा दिएको जनाएको छ । मंसिरमा भएको निर्वाचनबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर