गठबन्धनमा टु‌ंगिएन मन्त्रालय भागबन्डा, बालुवाटार बैठक निष्कर्षविहीन – Nepal Press

गठबन्धनमा टु‌ंगिएन मन्त्रालय भागबन्डा, बालुवाटार बैठक निष्कर्षविहीन

काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बसेको दश दलीय सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन टुंगिएको छ । मन्त्रालय बाँटफाँटको विषयमा कुनै सहमति जुट्न नसकेपछि भोलि फेरि बस्नेगरी बैठक सकिएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलका शीर्ष नेताहरुसँग एक्लाएक्लै छलफल गरेका थिए । तर, आजको बैठकमा कुनै सहमति बन्न सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर