कांग्रेसको किसान महासंघमा १७ सदस्य मनोनीत (सूचीसहित) – Nepal Press

कांग्रेसको किसान महासंघमा १७ सदस्य मनोनीत (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा १७ जना सदस्य मनोनयन गरिएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा उनीहरूलाई मंगलबार मनोनयन गरेको कांग्रेसले विज्ञप्ति निकालेर जनाएको छ ।

मनोनीत सदस्यको नाम र ठेगाना यसप्रकार छ:

१. आदर्श विक्रम कार्की, काठमाण्डौ
२. महेन्द्रभक्त अधिकारी, नवलपुर
३. प्रभात आले, तनहँु
४. नम्रता बराल, कास्की
५. प्रेमबहादुर घले, सुर्खेत
६. ईश्वर गिरी, काठमाण्डौ
७. डा. जितु उपाध्याय, कैलाली
८. भवानी कोइराला, सर्लाही
९. विश्वराज घिमिरे, पर्सा
१०. डा. धिरेन्द्र साह, महोत्तरी
११. कालु मेचे, झापा
१२. जनार्दन अर्याल, गोरखा
१३. विवेकानन्द झा, सप्तरी
१४. ऋचा लुईटेल, बाँके
१५. रमेश रावल, डडेल्धुरा
१६. मनोज थापा, काठमाडौं
१७. विश्वनाथ दाहाल, काठमाडौं


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर