नेकपा एस उपाध्यक्ष केदार न्यौपानेकाे राजीनामा स्वीकृत – Nepal Press

नेकपा एस उपाध्यक्ष केदार न्यौपानेकाे राजीनामा स्वीकृत

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको उपाध्यक्ष केदार न्यौपानेको राजीनामा स्वीकृत गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा म‌गलबार बसेको सचिवालय बैठकले उपाध्यक्ष न्यौपाने र स्थायी कमिटी सदस्य चुणामणि जंगलीले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।


प्रतिक्रिया

One thought on “नेकपा एस उपाध्यक्ष केदार न्यौपानेकाे राजीनामा स्वीकृत

  1. ओरालो यात्रा शुरु भएको छ। अब छिट्टै खोला किनार पुग्नेछ एस। कुनै बेला ज ब ज का व्याख्याता बेदुराम भुसाल मन्त्री बनेपछि सबै भेटिन्छ र सबैको खाने हिस्सा पुग्छ होला। मुकुन्द न्यौपानेको खबर पनि पस्किनु पर्ने नेपाल प्रेसले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर