संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको पक्षमा रास्वपा उभिनु सकारात्मक : ज्ञानेन्द्र कार्की (भिडिओ) – Nepal Press

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको पक्षमा रास्वपा उभिनु सकारात्मक : ज्ञानेन्द्र कार्की (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्कीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सबैले मिलेर टुंग्याउनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै यो विधेयकलाई विलम्ब नगरी पास गराउनु र शान्ति सम्झौताको स्पिटलाई कायम गरेर अगाडि बढ्नु विकल्प नभएको बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विधेयकको पक्षमा मन्तव्य दिनु सकारात्मक भएको बताए। अब एकमतले यो विधेयकलाई पारित गराउनुपर्ने बताए ।

यस्तै, उनले अब केही दिनभित्र सरकारले पूर्णता पाउने बताए।

 


प्रतिक्रिया

One thought on “संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको पक्षमा रास्वपा उभिनु सकारात्मक : ज्ञानेन्द्र कार्की (भिडिओ)

  1. रवि त पासपोर्ट काण्डबाट वच्न प्रचण्डको टाङ्मुनि नै छिरे नि । जति छिटो राईज भए त्योभन्दा छिटो पतन हुने देखियो । ५ वर्ष त मोज गर्ने नै भयौ । त्यसपछि देखौला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर