जनगणना-७८ : यौनिक तथा अल्पसंख्यक २९२८ जना

२०७९ चैत १० गते १२:००

काठमाडौं । नेपालमा यौनिक तथा अल्पसंख्यकको जनसंख्या २ हजार ९२८ जना रहेको छ ।
आज राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनगणनाको पूर्ण विवरणमा यौनिक तथा अल्पसंख्यकको जनसंख्या २ हजार ९२८ जना रहेको हो । यो नेपालको कुल जनसंख्याको ०.०१ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यलयका उपप्रमुख डा. हेमराज रेग्मीले बताए ।
सबैभन्दा बढी बागमतीमा ३२.७ प्रतिशत र सबैभन्दा कम २.८ प्रतिशत रहेको छ । यस्तै २१ लाख ९० हजार नेपाली विदेशमा छन । यसैगरी नेपालमा वृद्धवृद्धाको संख्या बढेको छ भने बालबालिकाको जनसंख्या घटेको छ ।
प्रतिक्रिया