मन्त्रिपरिषद बैठक बस्दै – Nepal Press

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ ।

बैठक अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बोलाइएको छ । आजको बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति हुने बताइएको छ । आजबाट प्रहरी महानिरीक्षक
धिरजप्रताप सिंह अवकाशमा जाँदैछन् ।

बुधबार बढुवा भएका ५ जना एआईजीहरू आईजीपीको रेसमा छन् ।

वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदका दाबेदार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर