एमालेले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने/नदिने संसद बैठकमै धारणा सार्वजनिक गर्ने – Nepal Press

एमालेले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने/नदिने संसद बैठकमै धारणा सार्वजनिक गर्ने

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले संसदमा सम्बोधन गरेर मात्र मुख्यमन्त्री शालिकराम जम्कट्टेलाई विश्वासको मत दिने या नदिनेबारे धारण सार्वजनिक गर्ने निर्णय गरेको छ ।

आज हेटौंडामा बसेको दलको बैठकले नेकपा एमालेको मिसन ग्रासरुट अभियानको मुख्य कार्यक्रम रहेकोले चैत १० र ११ गते प्रदेश सभामा उपस्थित हुन नसक्ने भएकोले १२ गते प्रदेश सभा बैठक राख्न लिखित अनुरोध गर्ने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक मधुसूदन पौडेलद्वारा जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *