मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डाक्टर शेरचन – Nepal Press

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डाक्टर शेरचन

हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डाक्टर सुरेन्द्र शेरचन नियुक्त भएका छन् । उनलाई सोमबार प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ तथा श्रम रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठको उपस्थितिमा शपथ खुवाइएको हो ।

यसअघिका रेक्टर डा.सतिस कुमार देवले राजीनामा दिएपछि स्वास्थ्य मन्त्रालयले शेरचनलाई रेक्टरमा नियुक्त गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *