कैलालीमा अनेरास्ववियुले खाता खोल्यो, खप्तडको सभापतिमा अवस्थी विजयी – Nepal Press

कैलालीमा अनेरास्ववियुले खाता खोल्यो, खप्तडको सभापतिमा अवस्थी विजयी

धनगढी । कैलालीमा नेपाल कम्युनिष्ट पार्टी एमाले निकट अनेरास्ववियुले खाता खोलेको छ । आज सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुले कैलालीको मसुरियास्थित खप्तड बहुमुखी क्याम्पसबाट विजयी सुरुवात गरेको हो ।

अनेरास्ववियुका पुस्करराज अवस्थी ११७ मतसहित विजयी भएको संगठनका कैलाली अध्यक्ष किशोर शाहले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर