सुर्खेतको भेरी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी – Nepal Press

सुर्खेतको भेरी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

सुर्खेत । मध्यपश्चिचम विश्वविद्यालयअन्तर्गतको सुर्खेतस्थित भेरी क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल विजयी भएको छ ।

निर्वाचन समितिका अनुसार अनेरास्ववियुका शक्ति पौडेलले गठबन्धनका दीपेन्द्र पगालीलाई ३५ मतान्तरले पराजित गरेका हुन् ।

यो सँगै सुर्खेतका ४ वटा क्याम्पसमा अनेरास्ववियुले विजय हासिल गरेको छ । यहाँको ठूलो क्याम्पस सुर्खेत बहुमुखीमा भने भोलिमात्रै मतगणना हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर