केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघको कमब्याक, श्यामराज बने सभापति – Nepal Press

केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघको कमब्याक, श्यामराज बने सभापति

काठमाडौं । केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघले १५ वर्षपछि विरासत फर्काएको छ । आइतबार भएको निर्वाचनमा नेविसंघका श्यामराज ओझाले ८९४ मत प्राप्त गरी स्वतन्त्र विदार्थी युनियनको सभापति निर्वाचित भएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रकाश विष्टले ६८१ मत पाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर