नेकपा एसमा जिम्मेवारी हेरफेर : बेदुराम उपाध्यक्ष, महासचिवमा घनश्याम – Nepal Press

नेकपा एसमा जिम्मेवारी हेरफेर : बेदुराम उपाध्यक्ष, महासचिवमा घनश्याम

काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

एमाले छाडेर स्वतन्त्र लडेका घनश्याम चुनावमा पराजित भएपछि नेकपा एसमा लागेका थिए ।


प्रतिक्रिया

One thought on “नेकपा एसमा जिम्मेवारी हेरफेर : बेदुराम उपाध्यक्ष, महासचिवमा घनश्याम

  1. छिट्टै बढुवा भएछ हाम्रा बन्धुहरुको। अब आफै प्रती आसा र भरोसा नभएका यी भुसालहरुबाट एस अझै ओरालो लाग्ने भने पक्का छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर