एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, यी हुन् एजेण्डा – Nepal Press

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, यी हुन् एजेण्डा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको बैठक सुरु भएको छ। पार्टी कार्यालय आलोकनगरका बैठक बसिरहेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिने विश्वासको मत, सरकारमा सहभागीता, मन्त्रिपरिषद्मा पार्टीले लिने मन्त्रालयलगायतको समसायिक बिषयमा छलफल हुने जनाइएको छ।

सरकारमा जाँदा उपाध्यक्ष राजेन्द्र पाण्डेले गृहसहित रोजेको मन्त्रालय लिएर सरकारमा जाने यसअघि नै बताइसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर