१० दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा, यी तीन मुख्य एजेण्डामा छलफल

२०७९ चैत ४ गते १८:१४

काठमाडौं । सत्ता साझेदार १० दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा १० दलीय गठबन्धनको बैठक सुरू भएको हो ।
गठबन्धन बैठकमा मन्त्रिपरिषद विस्तार, प्रधानमन्त्रीले सोमबार लिने विश्ववासको मत, सदनमा पेस गर्न लागिएको टीआरसी विधेयकलगायतका एजेन्डामा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासकाे मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर