सहसचिवको लिखित परीक्षाकाे नतिजा सार्वजनिक – Nepal Press

सहसचिवको लिखित परीक्षाकाे नतिजा सार्वजनिक

काठमाडौं । लोक सेवा आयोगले राज पत्रांकित प्रथम श्रेणी सहसचिवको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत पुस ५, ६ र ९ गते सञ्चालन भएको परिक्षाको नतिजा प्रकाशित गरेको हो । ३ जनाको पदको लागि लिइएको परिक्षामा ७९६ जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा १२ जनाको उत्तीर्ण भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर