कक्षा १२ को परीक्षाको रुटिन सार्वजनिक – Nepal Press

कक्षा १२ को परीक्षाको रुटिन सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आइतबार समयतालिका सार्वजनिक गरेको हो ।

परीक्षा आगामी वैशाख २६ देखि जेठ ५ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । जसमा कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवम् आंशिक परीक्षार्थीहरुको समय तालिका सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर