राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेस

२०७९ फागुन २१ गते १६:०५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसमक्ष आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदनमा मन्त्रालयगतरूपमा गरिएका वार्षिक गतिविधि समेटिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर