६ तलमाथिबाट खसेर माधव नेपालका भाइ सरोज उपाध्यायको निधन* – Nepal Press

६ तलमाथिबाट खसेर माधव नेपालका भाइ सरोज उपाध्यायको निधन*

काठमाडौं । नेकपा एसका अध्यक्ष माधव कुमार नेपालका भाइ तथा सो पार्टीका केन्द्रीय सदस्य सरोज कुमार उपाध्यायको शंखमुलस्थित एक रेष्टुरेन्टको छैटौँ तलाबाट खसेर निधन भएकाे छ ।

गम्भीर घाइते उनकाो अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा उनकाे निधन भएकाे हाे ।

उपाध्याय दुर्घटनामा परेपछि केही युवाले देखेर तत्कालै निजामति अस्पताल लगेको र त्यसपछि न्युरोमा उपचारका लागि लगिएको थियो उपाध्याय नेकपा एसको इन्जिनियर विभागका प्रमुख पनि हुन् ।

*यसअघि नेकपा एसका उपमहासचिव डा. विजय पौडेलले छिमेकीको घरबाट खसेको जानकारी दिएका आधारमा लेखिएको समाचार सच्याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर